क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
शुक्रबार, २९ जेठ २०८३, ०१ : ०३
सारांश
- फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध १-० को सुरुवाती अग्रता लिएको छ।
- मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई ऐतिहासिक अग्रता दिलाएका हुन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध १-० को सुरुवाती अग्रता लिएको छ । जारी खेलमा मेक्सिकोका लागि जुलियन क्विनोनेसले ९ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
-
पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
फिफा विश्वकप २०२६ सुरु: मेक्सिकोलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण