नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण
शनिबार, २९ वैशाख २०८१, ०९ : ४१
बुटवल । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले लुम्बिनीको भ्रमण गरेका हुन् ।
राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेको लुम्बिनी विकास कोषले जनाएको छ। राजदूत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करिणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए ।
टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा। हरिध्वज राईले बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा राजदूत थम्पसनलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण