सत्ता राजनीति
जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै
सोमबार, ३१ वैशाख २०८१, १४ : ५८
अशोक राई नेतृत्वको जसपाले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। अध्यक्ष राईले आज दुई जना मन्त्री र एकजना राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको सो पार्टीले जनाएको छ ।
मन्त्रीमा प्रदीप यादव र रञ्जु ठाकुरको नाम छ भने राज्यमन्त्रीमा हसिना खानको नाम छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै सो पार्टीबाट फुटेको राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो ।
जसपाबाट मन्त्री सिफारिस भएकाहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो नलागेको पार्टीका उपमहासचिव प्रदीप यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण