काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बसिरहेको छ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
_7YmdDixDQA.jpg)
दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुङ्गो लगाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
_WLSNgjBIym.jpg)
एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ। यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।
_gZ4I43kpxl.jpg)
_bJLwktGyqJ.jpg)
_EBesArPEts.jpg)
_SevnFgxDfm.jpg)
_sZOUJQ77be.jpg)
_IvtoHRzaS3.jpg)
_zBWZkdtJrs.jpg)
_aSCIhROJsP.jpg)
_WSIPW87hic.jpg)
_UPkqz1zVbz.jpg)
_UJlqfXrv5p.jpg)
_zAD51z8fFw.jpg)
_fwS09uBaCd.jpg)
_CrwJygjxJi.jpg)
_I08nzafqjV.jpg)
_f2fzzAXb5X.jpg)
_TFx3rpdpI8.jpg)
१ प्रतिक्रिया