काठमाडौँ । सहकारी ठगीबारे सदन अवरुद्ध पार्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सडकमा उत्रेर विरोध गर्न सुरु गरेको छ । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको हो ।
सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न प्रदर्शन गरिएको उनीहरुको भनाई छ ।
_367N4Smvuq.jpg)
_Q9Xb6qp37b.jpg)
_QxSvXRIY6h.jpg)
_4NstY9iG3c.jpg)
_SDpPF7l2aR.jpg)
_HQnklr6ZC5.jpg)
_09dHAc09aw.jpg)
_8D4BuN6bJz.jpg)
_Mbsz01jljG.jpg)
_0YOzzDS4kq.jpg)
_SRkWAwpJiB.jpg)
_QjH4L4w06L.jpg)
_z7yjt3LTtL.jpg)
_xufZ86v2m9.jpg)
_qgY15k8fno.jpg)
_nbM3uTK2bs.jpg)
_nZzpzD7aCJ.jpg)
प्रतिक्रिया