एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन : मुख्यमन्त्री कँडेल
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ४९
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक नेतृत्व मात्र एक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने बताएका छन् । त्यसका लागि कर्मचारी, संरचनादेखि सबै तहको साथ र सहयोगले कर्णालीलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनको भनाइ छ।
आज पत्रकार सम्मेलन गर्दै कँडेलले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु भएको बताए । त्यसका लागि सबैबाट सल्लाह सुझाव लिने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण