बागमतीको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस
सोमबार, १४ जेठ २०८१, १५ : २०
मकवानपुर । बागमती प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरिएको छ ।
प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष नीति तथा कार्यक्रम पेस गरेका हुन् ।
प्रदेश प्रमुख शर्मा समक्ष पेस गरिएको नीति तथा कार्यक्रम सोही बैठकमा प्रस्तुत गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण