गृह मन्त्रालय मातहतबाट दिइने पेस्कीमा महालेखाको प्रश्न, अर्बौँको हिसाबकिताब मिलाउनुपर्ने
मङ्गलबार, १५ जेठ २०८१, १२ : ५२
काठमाडौँ । गृह मन्त्रालयबाट दिइने पेस्की रकमबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा गृह मन्त्रालय र मातहतका कार्यालयहरूले ३ अर्ब ३४ करोड ३४ लाख पेस्की दिएको भेटिएको छ ।
महालेखाको ६१ औँ प्रतिवेदन अनुसार वर्षान्त नाघेको पेस्की ३ अर्ब ३१ करोड ६३ लाख र म्याद ननाघेको पेस्की १४ करोड ७० लाख रहेको छ ।
वित्तीय उत्तरदायित्व नियमावली अनुसार पेस्की फर्स्योट गरेर हिसाब फरफारख गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण