राफाहमा इजरायली हमलाबारे यूएनले बोलायो आपत्कालीन बैठक
मङ्गलबार, १५ जेठ २०८१, १९ : ३३
तेल अभिभ । राफाहमा इजरायलले गरेको हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र संघ (यूएन)को सुरक्षा परिषद्ले मंगलबार आपत्कालीन बैठक बोलाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आक्रमणलाई ‘दुःखद दुर्घटना’ बताएका थिए । यस हमलाको अन्तर्राष्ट्रिय समुदायबाट व्यापक विरोध भइरहेको छ ।
अल्जेरियाले सुरक्षा परिषद्को बैठक बोलाएको हो । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि राफाहमा भएको आक्रमणको निन्दा गरेका थिए । त्यहाँको अवस्था भयावह रहेको भन्दै हमलालाई रोक्नु पर्ने उनको भनाइ थियो । गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङको फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक
-
‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण