बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची
बिहीबार, १७ जेठ २०८१, ०८ : २६
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै छ । प्रदेश सभा सचिवालय हेटौँडामा बिहान १० बजे बैठक बस्ने तय भएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो।
गत जेठ १४ गते सोमबार प्रदेश सरकारले जारी गरेको आगामी आर्थिक वर्षको नीति बुधबारबाट छलफल प्रारम्भ भएको थियो।
बुधबार प्रदेश सभाका ११ जना सांसदहरूले सरकारको नीति तथा कार्यक्रम माथि टिप्पणी गरेका थिए। आज बिहीबारको बैठकमा पनि सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण