छतमा चढ्दा करेन्ट लागेर युवकको मृत्यु
शनिबार, १९ जेठ २०८१, १६ : ३१
सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । गढी गाउँपालिका-२ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका-८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छत माथि चढी सिटिसफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण