जिल्ला प्रशासन कार्यालमा दुई वटा दर्ता कक्ष थपिने
आइतबार, २० जेठ २०८१, २१ : ३१
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणलाई सास्ती भएपछि दुई वटा दर्ता कक्ष थप गरिने भएको छ । प्रशासन कार्यालयमा बिहान ६ बजेदेखि नै राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणको घुइँचोले सास्ती भएपछि दुई वटा दर्ता कक्ष थप गर्न लागिएको हो ।
सर्वसाधारणको बढ्दो चाप र अहिले कार्यालयमा दुई वटा मात्रै दर्ता कक्ष रहेकाले थप दुई वटा कक्ष थप गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण