विराटनगर । सात दशकभन्दा लामो इतिहास बोकेको विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको झण्डै १ बिघा जग्गा विभिन्न व्यक्तिहरूको कब्जामा छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हालै अतिक्रमित जग्गा खाली गर्न ३५...