टी–२० विश्वकप
विश्वकपमा नेपाल–नेदरल्यान्ड्स खेल : वर्षाका कारण टसमा विलम्ब
मङ्गलबार, २२ जेठ २०८१, २१ : ०४
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा मंगलबार राति हुने भनिएको नेपाल र नेदरल्यान्ड्सबिचको खेलमा टस हुन सकेको छैन ।
अमेरिकाको डालासमा केही समयअघि वर्षा भएको थियो । त्यसैले टसमा विलम्ब भएको हो ।
खेल नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुने भनिएको थियो । जारी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स दुवैले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण