फोटोफिचर
दिनदिनै बढ्दै सुनको मूल्य, न्युरोडका सुन पसलमा जे देखियो (तस्बिरहरू)
बिहीबार, २४ जेठ २०८१, १६ : ४५
काठमाडौँ । सुनको मूल्यमा दुई दिनमै रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बढिरहेका बेला न्युरोडका सुन पसल भने कतै भरिभराउ त कतै खाली देखिएका छन् ।
हेरौँ तस्बिरहरू :
_8JJloemtSt.jpg)
_vyvRujnMJB.jpg)
_UFmo8sTVL7.jpg)
_VpqsE2SLfC.jpg)
_RIcZy2saoU.jpg)
_zsPECAXtLq.jpg)
_kEIEYFgizF.jpg)
_LITDFSzlRe.jpg)
_wekViyW74a.jpg)
_YCcV5yaEkj.jpg)
_C5ZsG7nHB9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण