रसिया पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
शुक्रबार, २५ जेठ २०८१, २२ : २१
काठमाडौँ । स्टुडेन्ट भिसामा रसिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–२ घर भएका २३ वर्षीय राहुल कुमार प्रजापति छन् ।
रसियन दूतावासबाट जारी भएको भनेर नक्कली कागजात देखाएर आरोपीले पीडितसँग १० लाख ८७ हजार ठगेको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले रातोपाटीलाई बताइन् ।
यमुनामाई नगरपालिका–२ घर भएका २० वर्षीय जितेन्द्रकुमार यादवसँग रकम लिएपछि सम्पर्कविहीन भएर आरोपी लुकिछिपी हिँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण