सल्यानमा लुकाएर राखेको अवस्थामा रिभल्बर बरामद
आइतबार, २७ जेठ २०८१, १५ : ०३
काठमाडौँ । सल्यानको कालिमाटी गाउँपालिकाबाट प्रहरीले रिभल्वर बरामद गरेको छ । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित दीपक चलाउनेको घर नजिकै ढुङ्गाको रिभल्बर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दिपकले मादक पदार्थ सेवन गरेर छोरालाई कुटपिट गरेको सूचना पाएपछि पुगेको प्रहरीले उनलाई रड र खुकुरीसहित पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा घर नजिकै ढुङ्गाको चेपमा लुकाई राखेको अवस्थामा उक्त रिभल्बर फेला परेको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण