काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।
_aSZZh7BniA.jpg)
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
_Qp4CA4Az0T.jpg)
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । हेरौँ तस्बिरहरू :
_cYaShuOqzK.jpg)
_dsw5QgJm2M.jpg)
_k5Jt8ob6Nx.jpg)
_lXa5ipE2rY.jpg)
_XuakxIwvcr.jpg)
_oSQ17983UP.jpg)
_wH4RiHnIcp.jpg)
_4LzZjOoY73.jpg)
_Y2qUoa2st7.jpg)
_N1zIFnuK07.jpg)
_whazYV6Cgm.jpg)
_atTA6jlLZE.jpg)
_Awn6DkFGZg.jpg)
_mGNlIiGy7v.jpg)
_E9vhyKZ6fP.jpg)
_oJvfNPIUUJ.jpg)
_uwUOp8Hqog.jpg)
प्रतिक्रिया