डकुड्रामा ‘हामी छौँ’को चितलाङबाट छायांकन सुरु
काठमाडौँ । सलोन सलिना फिल्सम्को प्रस्तुतिमा डकुड्रामा ‘हामी छौँ (सिजन १)’को सुटिङ सुरु भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको बुधबार चितलाङबाट छायांकन सुरु भएको हो ।
डकुड्रामा आगामी दसैँमा ओटिटी प्लेतफर्मबाट रिलिज गर्ने गरेर निर्माण हुन लागेको हो । ७ एपिसोडमा प्रसारण हुने सिरिजमा सलिना बस्नेत, आर्यन पौडेल, त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकी लगायतको अभिनय रहनेछ ।
देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाउन लागिएको प्रस्तुतकर्ता शोभित बस्नेतले बनाइए । डकुड्रामाको बिषयका लागि सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको ।
रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन रहेन डकुड्रामा लमजुङपछि अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । सुटिङ अवधि ४५ दिन तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण