कलैया उपमहानगरले ल्यायो एक अर्ब ५१ करोडको बजेट
सोमबार, १० असार २०८१, २२ : २८
बारा । शैक्षिक प्रशासनिक पर्यटकीय सहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार भन्ने नारासहित सोमबार कलैया उपमहानगरको १३ औ नगरसभा सम्पन्न भएको छ ।
नगरसभामा उपप्रमुख रौषन परविनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उपप्रमुख प्ररविनले आर्थिक वर्ष २०८१÷०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी हुन् । अगामी साउनदेखि लागु हुने सो बजेटमा चालु खर्चतर्फ ३४ करोड ५९ लाख ३३ हजार र पुँजीगत खर्चतर्फ ५३ करोड ६२ लाख , समपूरक खर्चतर्फ १ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण