समाचार
कञ्चनपुरमा डुबेर बेपत्ता ३ किशोरी मृत फेला
सोमबार, २४ असार २०८१, १९ : ०४
कञ्चनपुर । कञ्चनपुरमा ३ किशोरीहरू मृत फेला परेका छन् ।
पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबारफेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया आरती बोगटी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण