राजनीति
प्रचण्ड आजै खुमलटार सर्ने, संसद्बाट सिधै पेरिसडाँडा जाने
शुक्रबार, २८ असार २०८१, ११ : ०५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेसिरडाँडा पुगरे शुक्रबार नै निजी निवास खुमलटार जाने भएका छन् । बिहान प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै पार्टी कार्यालय जान लागिएको माओवादीका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
‘प्रधानमन्त्री प्रतिनिधिसभामा गएपछि सिधै केन्द्रीय कार्यालय आउने कार्यक्रम रहेको छ । उपलब्ध साथीहरुलाई सम्बोधन गरेपछि उहाँ कार्यालयबाट नै निजी निवास खुमलटार जाने कार्यक्रम छ’, रातोपाटीसँग ढकालले भने । प्रचण्डलाई केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण