एक वर्षमा सैनिक कल्याणकारी कोषमा ४ अर्ब ८५ करोड थपियो
बिहीबार, ०३ साउन २०८१, १६ : ५३
काठमाडौँ । सैनिक कल्याणकारी कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ । २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख पुगेको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
२०८० असार मसान्त सम्ममा कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात थियो । कोषले गरेको लगानी समेत जोड्दा कोषको कुल सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुगेको नेपाली सेनाले जनाएको छ ।
कल्याणकारी कोषको ४ करोड ७७ लाख ७४ हजार बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटको प्रक्रियामा रहेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण