महिला एसिया कप क्रिकेट
तेस्रो विकेटका रुपमा पेभेलियन फर्किइन् कप्तान इन्दू
शुक्रबार, ०४ साउन २०८१, १७ : ०८
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान इन्दू बर्मालाई गुमाएको हो । उनी १० बलमा ६ रन बनाउँदै आउट भएकी हुन् । उनलाई यूएईकी बलर लावन्या केनीले कप्तान ओजाद्वारा क्याच गराएकी हुन् । ११.१ ओभरमा इन्दू आउट हुँदा नेपालले ७४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण