पर्यटन प्रवर्द्धन
मनै लोभ्याउने ऐना पहरा झरना (तस्बिरहरू)
शनिबार, ०५ साउन २०८१, १० : २३
तनहुँ । ऐना पहरा झरना, जसले पछिल्लो समय पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर यात्रा गर्ने हरेक यात्रुको ध्यान तान्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर २ र ५ को सिमानामा रहेको ऐना पहरालाई मानव निर्मित संरचनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
बर्खा याममा उच्च गतिमा बग्ने झरनामा भिडिओ, टिकटक बनाउन सर्वसाधारणको निकै भीड भिड लाग्ने गरेको छ । तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिन्छ । हेरौँ न्युज बैंक नेपालले खिचेका ऐना पहरा झरनाका केही तस्बिरहरुः
_DzmAqjXn6z.jpg)
_XEkU2Yvqq0.jpg)
_2cRGRhjdej.jpg)
_aqYV6TuhgK.jpg)
_xk0aJKI2NN.jpg)
_Tf7CiZqahP.jpg)
_HfmUZJUg2C.jpg)
_YND92RucbV.jpg)
_gNu0aBDBU7.jpg)
_qWhXLhvvOR.jpg)
_TRCg9YDmDH.jpg)
_Zyr91Ob0F9.jpg)
_sA1drihIGR.jpg)
_tCbEL3oL5O.jpg)
_nFiyYCVgZj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण