‘नेशनल पावर न्युज एजुकेशन अवार्ड–२०१७’ हुने
काठमाडौं – मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालिले २४ भदौमा ‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ आयोजना गर्ने भएको छ ।
राजधानीमा सम्मेलन गरेर आयोजकले अवार्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ ।
कार्यक्रममा अवार्ड आयोजक संस्थामा अध्यक्ष माधवराज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पर्ुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्न अवार्ड गर्न लागिएको जानकारी दिए ।
आयोजकका अनुसार अवार्डमा ५ सय बढि स्कुल तथा कलेजहरुले भाग लिनेछन् । अवार्डमा सहभागी हुनेका लागि आवेदन समेत खुल्ला गरिएको छ ।
अवार्डका विधाहरु यसप्रकार छन् :
१ वेष्ट स्कुल अफ द ईयर – २०१७
२. वेष्ट कलेज अफ द ईयर – २०१७
३. वेष्ट स्टुडेन्ट अफ द ईयर – २०१७ (कलेज)
४ वेष्ट स्टुडेन्ट अफ द ईयर – २०१७ (स्कुल)
५. वेष्ट रिजल्ट अफ द ईयर – २०१७ (कलेज)
६. वेष्ट रिजल्ट अफ द ईयर – २०१७ (स्कुल)
७. वेष्ट प्रिन्सीपल अफ द ईयर – २०१७ (कलेज)
८. वेष्ट प्रिन्सीपल अफ द ईयर – २०१७ (स्कुल)
९. वेष्ट मेनेजमेन्ट अफ द ईयर – २०१७ (कलेज)
१०. वेष्ट मेनेजमेन्ट अफ द ईयर – २०१७ (स्कुल)
११. वेष्ट स्पोर्ट अफ द ईयर – २०१७ (कलेज)
१२. वेष्ट स्पोर्ट अफ द ईयर – २०१७ (स्कुल)
१३. जुरी अवार्ड (स्कुल/कलेज)
१४. पब्लिक च्वाईस अवार्ड (स्कुल/कलेज)
१५. ईन्करेजमण्ट अवार्ड (स्कुल/कलेज)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण