प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसद्वारा ह्विप जारी
आइतबार, ०६ साउन २०८१, १३ : ५७
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदीय दलको बैठकपछि ओलीलाई विश्वासको मत दिन र कोही पनि तटस्थ नबस्न ह्विप जारी गरेका हुन् ।

बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट नेपाली विद्यार्थी एवं अन्य नेपाली प्रभावित भई स्वदेश फिर्तिमा समेत समस्या भइरहेको समाचारहरू आइरहेको भन्दै इच्छुकहरूलाई स्वदेश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण