किसानलाई उत्पादनको आधारमा अनुदान दिनुपर्यो : सांसद भण्डारी
मङ्गलबार, ०८ साउन २०८१, १५ : १२
काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले उत्पादनको आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका हुन् ।
‘सरकारले उत्पादनको आधारमा अनुदान दिनुपर्यो,’ उनले भने,‘सरकारले किसानलाई अनुदान नदिँदासम्म किसानलाई राहत हुँदैन ।’
उनले आयातित कृषि उपजको वस्तुमा आधारित मुलुक चली रहेको बताए । ‘छिमेकी मुलुकले कृषि उपज दिएन भने हामीले स्वदेशी कृषि उपज दिन सक्दैनौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण