स्रोत नखुलेको करिब १२ लाख नगदसहित दुई जना पक्राउ
बुधबार, ०९ साउन २०८१, १६ : ४२
काठमाडौं । स्रोत नखुलेको करिब १२ लाख नगदसहित तनहुँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ । उनीहरु ११ लाख ६५ हजार नगद लिएर बा.५७ प ७५०६ नम्बरको मोटरसाइकलमा पोखरातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण