बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिडेनमा लक्ष्मण केसीको प्यानल नै विजयी, कसले कति मत पाए ?

काठमाडौँ । नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शनिबार भएको सिडेनको सातौं अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।  ...