फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह
बिहीबार, १० साउन २०८१, ०८ : १६
काठमाडौँ । राजस्व अनुसन्धान विभाग शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा फेला परेका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।
विभागमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित पन्ध्र दिन भित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको हो ।
सवारी साधन उपर तोकिएको समयभित्र हक दाबी नपरे यी नेपाल सरकारको मातहतमा जाने समेत बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण