राप्रपाले मुख्यमन्त्री लामाको विपक्षमा मत हाल्ने
मङ्गलबार, १५ साउन २०८१, १६ : १३
हेटौँडा । राप्रपाले बागमती प्रदेशका मुख्मयन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रसतावमाथिको छलफलमा भाग लिँदै विपक्षमा मतदान गर्ने बताए ।
उनले राप्रपा सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । उनका अनुसार संघीय सरकारमा पनि विपक्षमा मतदान गरेको र प्रदेशमा पनि विपक्षमा मतदान गर्नेछ । साना दलको आड भरोसामा ठुला दलहरूले शासन सत्ता चलाइरहेको उनको भनाइ छ ।
संविधान संशोधनको स्पष्ट खाका नबनेकाले राप्रपा वर्तमान गठबन्धन सरकारलाई सघाउने पक्षमा नरहेको उनले बताए । वर्तमान सरकारका कारण राप्रपाले बोक्दै आएको संघीयता खारेजी र धर्म निरपेक्षताको एजेण्डामा बल पुग्ने काम गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण