मुख्यमन्त्री लामाको पक्षमा मतदान गर्न एमालेको निर्देशन
मङ्गलबार, १५ साउन २०८१, १६ : ५३
हेटौँडा । नेकपा एमालेले मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा मतदान गर्ने सांसदहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्देशन दिएका हुन् ।
उनले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि अहिलेको गठबन्धन बनेको बताए । केही त्रुटिहरू रहँदै गर्दा पनि संविधान जारी गरे नागरिकहरूलाई अधिकार प्रदान गरिएको उनले बताए । संविधानमा रहेका समस्याहरू हटाउन अहिले राष्ट्रिय सहमतिको सरकार निर्माणको थालनी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण