सांसद मोहन बस्नेत पुगे सार्वजनिक लेखा समितिमा
मङ्गलबार, १५ साउन २०८१, १७ : २५
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत रहेका संसदीय समितिका सदस्यहरूको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सदस्यहरूको समिति हेरफेरका लागि गरेको प्रस्ताव सभाले अनुमोदन गरेको हो ।
यसअघि कानुन, न्याय र मानव अधिकार समितिमा रहेकी सांसद सीता गुरुङलाई विकास तथा पूर्वाधार समितिमा पुगेकी छिन् ।
यसअघि शिक्षा, स्वास्थ्य र प्रविधि समितिमा रहेका सांसद मोहन बहादुर बस्नेतलाई सार्वजनिक लेखा समितिमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण