कसरी मारिए इस्माइल हानिया ?
बुधबार, १६ साउन २०८१, १५ : ३६
तेहरान । हमासका प्रमुख नेता इस्माइल हानियाको हत्या कसरी भयो भनेर साउदी समाचार एजेन्सी अल हदतले जानकारी दिएको छ । तेहरानस्थित इस्माइल हानियाको निजी निवासमा गाईडेड मिसाइलले आक्रमण गरिएको स्रोतलाई उद्धृत गर्दै अल हदतले बताएको छ ।
रिपोर्टका अनुसार आक्रमण स्थानीय समय अनुसार दिउँसो २ बजे गरिएको थियो । इरानको सरकारी सञ्चारमाध्यमले पनि यस्तै कुरा बताएको छ ।
इरानको रिभोलुसनरी गार्डसँग सम्बद्ध फार्स न्युजले हानिया उत्तरी तेहरानस्थित आफ्नो घरमा भएको समयमा हवाई आक्रमण भएको र सोमा उनको निधन भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण