योकोभिचलाई ओलम्पिकमा पहिलो स्वर्ण
आइतबार, २० साउन २०८१, २१ : ५५
पेरिस । सर्बियाका टेनिस खेलाडी नोभाक योकोभिचले पेरिस ओलम्पिकमा पुरुष सिंगल्स टेनिसको फाइनल खेल जितेर स्वर्ण पदक हात पारेका छन् ।
फाइनल खेलमा योकोभिचले स्पेनका कार्लोस अल्काराजलाई ७-६, ७-६ ले हराए। योकोभिचको यो पहिलो ओलम्पिक स्वर्ण पनि हो ।
योसँगै योकोभिच ओलम्पिक टेनिस प्रतियोगितामा सबैभन्दा बढी उमेरमा स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् । गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण