पत्रकार सम्मेलन
बंगलादेशको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने
शुक्रबार, २५ साउन २०८१, १४ : २७
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने जनाएको छ । राजनीतिक परिवर्तनसँगै शेख हसिनाको सत्ता बहिर्गमनपछि केही अन्योलता भए पनि छिट्टै अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुँदैछ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबिच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ’, उनले भने, ‘बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिएता पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण