बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
सोमबार, २८ साउन २०८१, ०९ : ४२
सिरहा । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको कर्जन्हा नगरपालिका–४ वडहरा घर भएका २२ वर्षीय सुशील सदा छन् ।
इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सिराहाका एसपी रमेश पण्डितले रातोपाटीलाई बताए । भदौ १४ मा राति उनले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण