नवनियुक्त ३५ जिल्ला न्यायाधीशको पदस्थापन, को–कहाँ ? (सूचीसहित)
शुक्रबार, ३२ साउन २०८१, १५ : ४६
काठमाडौँ । नवनियुक्त ३५ जिल्ला न्यायाधीशको पदस्थापन भएको छ । न्याय परिषद्बाट हालै जिल्ला न्यायाधीशमा नियुक्त भएका ती न्ययाधीशहरुको पदस्थापन भएको हो ।
जसअनुसार नारायण रिमाल सिराहा जिल्ला अदालतमा पदस्थापन भएका छन् । यस्तै यामबहादुर बानियाँ सर्लाही जिल्ला अदालत, रुद्र प्रसाद सुवेदी पर्सा जिल्ला अदालत, धर्मराज पौडेल नवलपरासी जिल्ल अदालतमा पदस्थापन भएका छन् ।
पदस्थापन भएकाहरूको सूची यस्तो छ:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण