सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेता पुरस्कृत
सोमबार, ०३ भदौ २०८१, १० : २५
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरेको छ । प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुरस्कार प्रदान गरेका हुन् ।
उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बनेकी बबिता दुलाल बस्ताकोटी र तृतीय बनेका कृशल श्रेष्ठलाई क्रमशः नगद पुरस्कार ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्रदान गरिएको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीको लागि श्रीमान् र बच्चाहरू, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका महत्त्वपूर्ण हुने कुरा उनीहरूले आ–आफ्नो भिडियो मार्फत दर्साएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण