फोटोफिचर
बृहत् नागरिक आन्दोलनको मार्चपास : प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल (तस्बिरहरू)
शनिबार, ०८ भदौ २०८१, १३ : ५७
२
काठमाडौँ । बृहत् नागरिक आन्दोलनले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको छ। शनिबार भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको थियो ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको छ। त्यसअघि बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीहरूले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका थिए ।
हेरौँ तस्बिरहरू :
_bFZJlDK0FM.jpg)
_tfa5B5jezd.jpg)
_DjHdOWv9je.jpg)
_0QfoPWAfI6.jpg)
_bsoibS0Jju.jpg)
_TtkICjQqSk.jpg)
_Z0092IrwOC.jpg)
_FaFDfU2ND2.jpg)
_DvpiuTJKe9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण