निशान भट्टराईको ‘यो दुनियाँ’मा पूजा र सन्दीपको रोमान्स
बुधबार, १२ भदौ २०८१, १३ : ०७
काठमाडौँ । गायक निशान भट्टराईको स्वर रहेको गीत ‘यो दुनियाँ’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको सङ्गीत, डा.कमल थापाको शब्द रहेको गीतमा अविनाश पासवानको एरेन्ज छ ।
गीतको भिडियोमा अभिनेत्री पूजा शर्माको अभिनय छ । पूजालाई अभिनयमा मोडल सन्दिप रानाभाटले साथ दिएका छन् ।
प्रेम रोमान्सले भरिएको गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । नेपालका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन भएको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र शिलन लम्सालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण