गौरा पर्वमा भएको घट्नालाई गम्भीरतापूर्वक लिएको छु : गृहमन्त्री
शुक्रबार, १४ भदौ २०८१, १३ : ५८
काठमाडौँ । टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति विरुद्ध भएको नाराबाजीलाई गम्भीरता पूर्वक लिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
शुक्रवार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘आलोचना गर्दा सभ्यता र संस्कृति पनि हेर्नुपर्छ, सांस्कृतिक कार्यक्रममा गएर राजनीतिक ढङ्गले नाराबाजी गर्ने कुरा हाम्रो सभ्यतासँग मेल खान्छ ?’
आफ्नो मञ्च र सडकमा जतिसुकै विरोध गर्न पाइने लेखकले बताए । उनले भने, ‘तर, विरोध गर्दा अरूको भावनालाई पनि ख्याल गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण