रास्वपाकाे कर्णाली प्रदेश प्रमुखमा खड्का, १० सदस्यीय कार्यसमितिमा को–को समेटिए ?
आइतबार, १६ भदौ २०८१, १३ : ०८
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सम्मेलनले पार्टी प्रदेश प्रमुखमा मदन खड्कालाई चयन गरेको छ भने ललितकुमार चन्दलाई महासचिव चयन गरेको छ ।
५ पदाधिकारीसहित १० सदस्यीय कार्य समिति चयन हुँदा प्रदेश उपप्रमुखमा प्रेम बोहरा, सचिव तथा प्रवक्तामा हरिप्रसाद अधिकारी, कोषाध्यक्षमा स्नेहा उपाध्याय चयन भएका छ्न् ।
यस्तै सदस्यहरुमा सुनिता विक, निर्मला सापकोटा, बुदे बुढा, ऋषि पान्डेय र अबिसरा सुवेदी चयन भएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण