हरितालिका तिज
पशुपतिमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
शुक्रबार, २१ भदौ २०८१, ०८ : ००
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् ।
तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको पर्बाह नगरीकन नाच गान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू तिजका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा रमाइरहेका छन् ।
पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भएपनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको पशुपति विकास कोषले जानकारी दिएको छ ।
_fvxrh6RBqm.jpg)
_sauK9z0a9q.jpg)
_ThYosEodfZ.jpg)
_TWtx42RqqJ.jpg)
_h9uGS9ihxM.jpg)
_WfOejCmnFL.jpg)
_yihTs3aVMk.jpg)
_HVaA2kIt68.jpg)
_kEnr3R4H5V.jpg)
_nGtowMcB3g.jpg)
_1vcKIlS03K.jpg)
_x039hU4mcK.jpg)
_cPW3VXQcYi.jpg)
_kWBIme1ZPH.jpg)
_owhP2IHb65.jpg)
_Faj264oMAQ.jpg)
_SM2opJfAP8.jpg)
_noM3b5myug.jpg)
_wf6xT6rGxs.jpg)
_mNcxGObkJ0.jpg)
_1nM7zKDLac.jpg)
_xK30GvHf06.jpg)
_XG78kINoqK.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण