लन्डन । बेलायत बस्ने नेपाली समुदायले यस वर्ष पनि हरितालिका तिज विगत जस्तै उत्साह र उल्लासका साथ मनाए । विभिन्न संघसंस्थाद्वारा आयोजित थुप्रै तिज कार्यक्रममा नेपालबाट आएकी गायिका कोमल वलीले ‘पोइल...