मक्खन पशुपतिमा व्रतालुको रौनक (तस्बिरहरू)
शुक्रबार, २१ भदौ २०८१, ०९ : ५१
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् ।
देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौँको पशुपतिका साथै वसन्तपुर दरबार क्षेत्रमा रहेको मक्खन पशुपतिमा पनि व्रतालुहरूको भीड लागेको छ ।
सानो पशुपतिसमेत भनिने मक्खन पशुपतिमा भीड छिचोल्दै पशुपति पुग्न नसकेका व्रतालुहरू पुग्ने गर्छन् ।
_xbpA1Fm5hZ.jpg)
_m4o8WZySe8.jpg)
_MaJw4Gu8GI.jpg)
_zIGWGvgdGT.jpg)
_AQi59QxKsC.jpg)
_NyzQEfkJyc.jpg)
_E8y7ecHzjf.jpg)
_AvLKQ4LLw5.jpg)
_mpAIFXBQzp.jpg)
_izPk7lEaEV.jpg)
_ybG3vLtLDS.jpg)
_IKxjjduSyC.jpg)
_q34QYSlKpg.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण