तीज
तीजमय बने काठमाडौँका शिवालय, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २१ भदौ २०८१, २० : ४०
काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा आज (शुक्रबार) काठमाडौँका शिवालयहरू तीजमय बनेका छन् । पशुपतिनाथ मन्दिर र अन्य शिव मन्दिरहरूमा व्रतालु महिलाहरूले नाचगान गरेर तिज मनाएका हुन् ।
केही व्रतालुहरूले तीजमा आ–आफ्नो समूह बनाएर नाचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्नमै व्यस्त देखिन्थे । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने गर्छन् ।
_E5ZAPQwdhG.jpg)
_3Gsyw7aR1u.jpg)
_VPuuO0SGHl.jpg)
_oM4QyHOScv.jpg)
_QcOJhjK7XL.jpg)
_XsauAheSUx.jpg)
_qoJZAD8Dw6.jpg)
_L9K8nQRkVZ.jpg)
_y9GXPjoGkr.jpg)
_cda9gamn9P.jpg)
_bjTDxFmQG9.jpg)
_dv01NzQFyJ.jpg)
_bYmZfD17Az.jpg)
_gfa2c62riK.jpg)
_tUP79RyjjJ.jpg)
_6vewqvs4UT.jpg)
_QSOoqPoZOp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण