मिस भिवाका प्रतिस्पर्धीहरूको स्विमसुट राउन्ड, तस्बिरहरू
काठमाडौँ । उमङ्ग क्रिएसनले ‘मिस भिवा’का सोह्र जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न गरेको छ । आइतबार आयोजित एक समारोहबिच सोह्र जना प्रतिस्पर्धीहरूले आफूभित्र रहेको क्षमता, आत्मविश्वास र सक्षमता प्रस्तुत गरेका हुन् ।
_bhbjpCRkFy.jpg)
उनीहरूको प्रस्तुतिको जुरीमा एनवाइएस ए–सर्टिफाइड पर्सन सविना श्रेष्ठ, नमुना कलेज अफ फेसन टेक्नोलोजीका फ्याकल्टी मेम्बर जगत मगर, कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए । प्रतिस्पर्धीहरूको स्विमसुट र स्विमवेर इन्टिमेन्स् नेपालले डिजाइन गरेको हो भने टप मोडल राउन्डको कपडा चिनो बेर्सले डिजाइन गरेको हो ।
_UaZbhKc4HF.jpg)
प्रतियोगितामा मिमोशा राई, अस्मिता शाह, डा. काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्का, रिंसा शाक्य, कृशला गुरुङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् ।
‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोल्ड र ब्युटीको रहेको उमङ्ग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए । मिस भिवाको विजेताले थाइल्याण्डमा हुने मिस ग्रान्डमा सहभागिता जनाउन पाउने छन् । मिस भिवाको फिनाले बुधबार हेरिटेज गार्डेन सानेपामा हुनेछ ।
_3Lr6I4LJQD.jpg)
_dh7o6d3gD0.jpg)
_Gqo4EEk7f1.jpg)
_OF8pxyIqIN.jpg)
_hAWIg3b2iR.jpg)
_rHinMJqE7C.jpg)
_28MVQX5Z9V.jpg)
_TZlRGOv1JM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण