राष्ट्रिय सभा अन्तर्गत दुई समिति सभापतिको निर्वाचन ३१ भदौमा
बुधबार, २६ भदौ २०८१, १२ : ३५
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।
राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले समितिको निर्वाचनका लागि बुधबार कार्यतालिका सार्वजनिक गरेका हुन् ।
कार्यतालिका अनुसार भदौ ३० गते आइतबार उम्मेदवारी दर्ता सोही दिन १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भदौ ३१ गते १ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण